Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुटबलमा आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

बुटबलमा आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • १४:२४:०२ बजे
  • 2.3K
    SHARES
  • बुटबलमा आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

    बुटबल - बुटबलमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन । बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    images

    ११ वर्षीया बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology