Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यान्सरबाट पिडित थापालाई दक्षिण कोरियामा रहेका म्याग्देली युवाहरुवाट सहयोग

क्यान्सरबाट पिडित थापालाई दक्षिण कोरियामा रहेका म्याग्देली युवाहरुवाट सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • २३:०१:३१ बजे
  • 2.1K
    SHARES
  • क्यान्सरबाट पिडित थापालाई दक्षिण कोरियामा रहेका म्याग्देली युवाहरुवाट सहयोग

    दक्षिण कोरियामा रहेका म्याग्देली युवाहरु मोनाले क्यान्सर पिडित मोम बहादुर थापालाई नेपाली रु ४८००० रकम सहयोग गरेको छ ।

    images

    घाटिको क्यान्सरबाट पिडित  बेनी नगरपालिका ९ घतान कौले गौडाका निवासी मोम बहादुर थापालाई भलिबल खेलाडी गंगाराज बानियाँको पहलमा सहयोग रकम सकलन गरी पिडितलाई हस्तान्तर गरेका हुन ।

    बिगत एक बर्ष देखी क्यान्सरबाट पिडित बनेका थापाको उपचारको क्रममा सबै सकिए पछी स्थानीयको पहलमा सहयोग समिति नै बनाएर अभियान चलाइएको आर्थिक सहयोग अभियानका सयोजक दिनेश बस्नेतले जानकारी दिए  ।

     

    बस्नेतका अनुसार थापाको उपचारको लागी हाल सम्म चार लाख ८८ हजार रकम संकलन भइसकेको बताए ।

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology