Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहूँ आँबुखैरेनी सडकमा ट्याक्टर दुर्घटना दर्लामीको घटनास्थलमै मृत्यु

तनहूँ आँबुखैरेनी सडकमा ट्याक्टर दुर्घटना दर्लामीको घटनास्थलमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • २३:०४:१६ बजे
  • 2.3K
    SHARES
  • तनहूँ आँबुखैरेनी सडकमा ट्याक्टर दुर्घटना दर्लामीको घटनास्थलमै मृत्यु

    तनहूँ - तनहूँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं। २ ल्युतपाखा स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा आँबुखैरेनी २, अदुवाखर्क निवासी ४० वर्षका केशव दर्लामीको घटनास्थलमै ज्यान गएको हो । तनहूँ प्रहरीका अनुसार कच्ची सडकमा छिम्केश्वरीबाट आँबुखैरेनी जाँदै गरेको ग१त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटनामा परेको जनाएको छ ।

    images

    दुर्घटनामा तीन जना घाइते भएका छन् । एक जना घाइतेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology