Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा  नगद चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

तनहुँमा  नगद चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ८, २०७७ बिहिवार • २३:११:०८ बजे
  • 9.7K
    SHARES
  • तनहुँमा  नगद चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ

    तनहूँ- तनहुँमा  नगद चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरी पक्राउ गरेको छ । भानु नगरपालिका वडा नं। १ साजबोटे स्थितमा सोही स्थान बस्ने ६१ वर्षीय ओम बहादुर तिरुवाको साथमा रहेको नगद रु। १६ हजार ५० भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा रामघाट-७ सर्लाही घर बताउने ५२ वर्षीय हर्क बहादुर तामाङ र आमभञ्ज्याङ-१ मकवानपुर घर बताउने ४७ वर्षीय दोर्जे लामा रहीका छन ।  उनीहरुलाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology