Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा लेकसाइड स्थित एक होटलको कोठामा छोरेपाटन निवासी गुरुङ मृत फेला

पोखरा लेकसाइड स्थित एक होटलको कोठामा छोरेपाटन निवासी गुरुङ मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १०, २०७७ शनिवार • ११:२६:४६ बजे
  • 2.2K
    SHARES
  • पोखरा लेकसाइड स्थित एक होटलको कोठामा छोरेपाटन निवासी  गुरुङ मृत फेला

    पोखरा लेकसाइड स्थित एक होटलको कोठामा एक पुरुष मृत फेला परेका छन् ।

    images

    सेदीफाँट स्थित होटल चारकोलको १०२ नं को कोठामा पोखरा-१७ छोरेपाटन निवासी ४३ वर्षीय ईश्वर गुरुङ शुक्रबार बिहान मृत फेला परेका हुन ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिएको जानकारी अनुसार  बिहीबार राति होटलमा सुतेका गुरुङ शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालक गएर हेर्दा कोठामा मृत भेटिएका हुन् ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology