पर्बत - पर्बतमा एक महिला आफ्नै कोठामा झुन्डिको अवस्थामा भेटिएकी छिन ।
जिल्ला पर्बत कुश्मा न.पा ७ खरीया स्थित जेष्ठ नागरिक टोल बस्ने वर्ष ३५ कि सुस्मिता नेपाली आफ्नै घरको फलामको पाईपमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा भटिएको हो
। यस बिष्यमा थप आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।