Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर पुरुषको मृत्यु

म्याग्दीमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ११, २०७७ आइतवार • १३:१५:४७ बजे
  • 2.1K
    SHARES
  • म्याग्दीमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर पुरुषको मृत्यु

    म्याग्दीमा आफ्नै घर नजिकै रहेको दाउराको लागि उत्तिसको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर एक जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ ।

    images

     जिल्ला म्याग्दी धौलागिरी गा।पा।-५ मल्कावाङ बस्ने वर्ष ३० को ज्ञान बहादुर श्रीपालीले आफ्नै घर नजिकै रहेको दाउराको लागि उत्तिसको रुख काट्ने क्रममा सोही रुखले च्यापी निजको घटनास्थलमा नै मृत्यु  भएको हो ।

     

     प्रहरीका अनुसार आबश्यक अनुसन्धान भईरहेको छ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology