तनहुँमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाइते भएका छन ।
तनहुँ म्याग्दे गा पा २ धयरे स्थित पृथ्बी राजमार्गमा ग १४ प ५४४ नं को मोटरसाइकलले पैदल यात्री जिल्ला तनहुँ शुक्लागण्डकी नपा १० जरेबर बस्ने बर्ष ७१ को रुद्र बहादुर रानालाई ठक्कर दिंदा घाईते भई स्थानीय मेडिकल थर्पु तनहुँमा उपचार भईरहेको छ ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।