Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १३ आर्वामा एक पुरुष मृत अवस्थामा फेला

पोखरा १३ आर्वामा एक पुरुष मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १७, २०७७ शनिवार • ११:२५:१५ बजे
  • 2.7K
    SHARES
  • पोखरा १३ आर्वामा एक पुरुष मृत अवस्थामा फेला

    पोखरा - पोखरा १३ आर्वा अमलचौर स्थित सडक छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । गण्डकी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार बर्ष ५५ को दधिराम परियार मृत अवस्थामा फेला परेको हो । प्रहरीले यस घटनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

    images

    यसै गरी स्याङ्जा र पर्वतमा छुट्टा छुट्टै स्थानमा दुई जनाले झुन्डी आत्महत्या गरेका छन । स्याङजा वालिङ नपा -९ माझिगाँउ बस्ने बर्ष ३० कि लक्ष्मि एस के आफ्नै घरको काठको बलोमा चुन्नीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेकी हुन ।

    यस्तै म्याग्दी रघुगंगा गापा ३ मौवाफाट बस्ने बर्ष १८ कि मिनमाया बिकले पनि घर देखि नजिकै रहेको खनायोको रूखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology