स्याङ्जामा एक बालिकाले आत्महत्या गरेकी छन ।
स्याङजा गल्याङ नपा ११ तुल्सिभङञ्ज्याङकी १४ बर्षीय रेखा अधिकारी आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि आत्महत्या गरेकी हुन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन ।