Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा नयाँबजार ग्यारेजमा आगलागी ,थप विवरण आउन बाँकी ......

पोखरा नयाँबजार ग्यारेजमा आगलागी ,थप विवरण आउन बाँकी ......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २१, २०७७ बुधवार • १५:०२:०६ बजे
  • 5.2K
    SHARES
  • पोखरा नयाँबजार ग्यारेजमा आगलागी ,थप विवरण आउन बाँकी ......

    पोखरा महानगरपालिका ९ नयाँबजारमा आगलागी भएको छ । नयाँबजारको शिवमन्दिर पछाडि क्षेत्रीय संग्रहालय नजिकैको ग्यारेजमा आगलागी भएको हो 

    images

    दिउसो करिव १ बजेको समयमा आगलागी शुरु भएको स्थानीयले जानकारी दिएको हो।

    पोखरा महानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहायतामा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताइेको छ ।छ । आगलागी के कारणले लागेको भन्ने अझै सम्म जानकारी प्राप्त हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • # पोखरा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology