Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पोखरा लगाएत देशभर वर्षा

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पोखरा लगाएत देशभर वर्षा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २३, २०७७ शुक्रवार • १०:५६:११ बजे
  • 1.7K
    SHARES
  • पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पोखरा लगाएत देशभर वर्षा

    आश तमु पोखरा - पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पोखरा लगाएत देशभर वर्षा एव हिमपात भएको छ ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको थियो ।

    हिजो बेलुका सम्म मौसम सफानै रहेपनी आज बिहान देखी नै एक्कासी मौसम परिवर्तन भएर बर्षा भएको हो ।

    लामो समयदेखी हिउदेँ बर्षा नभएकोले आज भएको बर्षाले जनजीबन प्रभावित नै बनेपनी किसानहरु भने खुसी छन ।

    यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।

     

  • सम्बन्धित विषय:

  • # वर्षा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology