Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताप्लेजुङको फक्ताङलुङ ओलाङचुङगोला केन्द्र भएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ ओलाङचुङगोला केन्द्र भएर ५.४ रेक्टर स्केलको भूकम्प

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • १२:०९:३५ बजे
  • 1.2K
    SHARES
  • ताप्लेजुङको फक्ताङलुङ ओलाङचुङगोला केन्द्र भएर  ५.४ रेक्टर स्केलको भूकम्प

    पोखरा — ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला केन्द्र भएर भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७:३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएको क्षेत्र नेपालको ओलाङचुङगोला र चीनको सीमामा पर्दछ ।

    भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा गरिएको थियो ।

    भूकम्पबाट अहिलेसम्क के कति क्षति भयो या भएन भन्ने विवरण नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology