Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ म्याग्दे रिठ्ठेपानीमा ट्रक र मोटरसाइकल ठक्कर खादाँ पोखरा ५ का आलम घाईते

तनहुँ म्याग्दे रिठ्ठेपानीमा ट्रक र मोटरसाइकल ठक्कर खादाँ पोखरा ५ का आलम घाईते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २८, २०७७ बुधवार • ११:२५:२१ बजे
  • 2.1K
    SHARES
  • तनहुँ म्याग्दे  रिठ्ठेपानीमा ट्रक र मोटरसाइकल ठक्कर खादाँ पोखरा ५  का आलम घाईते

    तनहुँ - तनहुँ म्याग्दे गापा ६ रिठ्ठेपानी स्थित पृथ्वी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ एक युवा घाइते भएका छन ।

    images

    ना ३ ख ९१०४ नं को ट्रक र ग ९ प ५१५६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा ५ बस्ने वर्ष २८ को शन्तरेज आलम घाईते भएका हुन ।

    उनको  पश्चिमाञ्चल क्षेत्रीय अस्ताल पोखरामा उपचार भईरहेको छ ।

    ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology