Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको शुक्लागण्डकी मिलडाँडामा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते

तनहुँको शुक्लागण्डकी मिलडाँडामा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १८:३८:३१ बजे
  • 3.6K
    SHARES
  • तनहुँको शुक्लागण्डकी मिलडाँडामा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते

    पोखरा - तनहुँको शुक्ला गण्डकी नगरपालिका ६ मिलडाँडामा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते भएका छन् ।

    images

    बिहीबार बिहान पोखराबाट दमौली तर्फ जाँदै गरेको ग१ख ६६१६ नं को मिनीट्रकले सोही दिशातर्फ जाँदै गरेको ग१७ प ७३७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार तनहुँ भिमाद नगरपालिका-३ का ३५ वर्षीय प्रकाश लम्साल गम्भीर घाइते हुनुभएको होभएका हुन ।

    लम्साललाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मिनीट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology