Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्न ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्न ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७७ आइतवार • १०:१०:३१ बजे
  • 2.1K
    SHARES
  • इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्न ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

    इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ

    images

    यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।


    उनका अनुसार चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यसका लागि नेपाल भित्रिने ब्यान्डविथ ट्राफिकको अध्ययन भइरहेको जानकारी दिए । “कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य भने होइन,” उनले भने ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # इन्टरनेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology