Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार

झापामा खोला किनारामा पुरुषले पुरुषलाई नै गर्यो बलात्कार , दुई पुरुष पक्राउ

झापामा खोला किनारामा पुरुषले पुरुषलाई नै गर्यो बलात्कार , दुई पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ३, २०७७ सोमवार • १०:३७:१८ बजे
  • 1.4K
    SHARES
  • झापामा  खोला किनारामा  पुरुषले पुरुषलाई नै गर्यो बलात्कार , दुई पुरुष पक्राउ

    झापा - झापामा पुरुषले पुरुषलाई नै करणी गरेको आरोपमा दुई पुरुषलाई पक्राउ गरेको छ । कनकाई नगरपालिकामा दुई पुरुषले अर्का पुरुषलाई जबरजस्ती करणी गरि घाइते पनि बनाएका छन्।

    images

    कनकाई नगरपालिका ७ बिरिङ नदीको लुकुनी खाडीमा ती दुई पुरुषले जबरजस्ती करणी गरि अर्का एक पुरुष घाइते बनाएकाे प्रहरीले जनाएको छ।

    गत शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा बलात्कार गरि सख्त घाइते बनाएको प्रहरीले जनाएको छ।

    घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भैइरहेको तथा बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology