Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेम दिवसको राती पोखरा लेकसाइड बुलौदीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

प्रेम दिवसको राती पोखरा लेकसाइड बुलौदीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ३, २०७७ सोमवार • १५:१५:१६ बजे
  • 5.1K
    SHARES
  • प्रेम दिवसको राती पोखरा लेकसाइड बुलौदीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

    पोखरा - प्रेम दिवसको राती पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ भने । एक जना गम्भिर घाईते भएका छन् ।

    images

    लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको हो ।

    राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् ।कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology