Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा नदिपुरको सडकमा काटिएको अवस्थामा बच्चाको टाउँको भेटियो, शरीर अझै भेटिएन

पोखरा नदिपुरको सडकमा काटिएको अवस्थामा बच्चाको टाउँको भेटियो, शरीर अझै भेटिएन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ४, २०७७ मंगलवार • ०९:५३:५५ बजे
  • 19.9K
    SHARES
  • पोखरा नदिपुरको सडकमा काटिएको अवस्थामा  बच्चाको टाउँको भेटियो, शरीर अझै भेटिएन

    पोखरा -  पोखरा ४ नदिपुर भिसी मार्ग नजिकैको सडकमा एक बच्चाको काटिएको अवस्थामा टाउँको भेटिएको छ ।

    images

    मंगलबार आज विहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो । अहिले सम्म उक्त बच्चाको पहिचान भने खुलेको छैन । बच्चाको शरीररको तलको भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका अनुसार यस बिषयमा अनुसन्धान भइरहेको हुँदा के कारण र कस्ले अपराध गरेको हो अहिल्यै भन्न नमिल्ने बताएको छ।

    बच्चाको आखा र कानको विच भागमा ठूलो घाउ देखिदा बच्चाको टाउको काटी हत्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन्।

    एक साइकल यात्रीले करिब विहान ५ः३० बजेको समयमा मर्निङ वाक गर्ने क्रममा देखेर प्रहरीलाई खबर गरेका थिए।


    तस्विर : बाघ पाइलाबाट


    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology