Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुई श्रीमती हुँदाहुदै,तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

दुई श्रीमती हुँदाहुदै,तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • १६:३४:४५ बजे
  • 1.5K
    SHARES
  • दुई श्रीमती  हुँदाहुदै,तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

    तेस्रो बिहे गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

    images

    अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ ।  

    वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन् । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # तेस्रो बिहे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology