Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज १०५ संक्रमित थपिँदा ९९ जना डिस्चार्ज, मृत्यु संख्या शुन्य

आज १०५ संक्रमित थपिँदा ९९ जना डिस्चार्ज, मृत्यु संख्या शुन्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • १६:४०:०५ बजे
  • 964
    SHARES
  • आज १०५ संक्रमित थपिँदा ९९ जना डिस्चार्ज, मृत्यु संख्या शुन्य

    नेपालमा आज मात्र १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    images

    अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

    कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५५ नै रहेको छ ।

    देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय ८७ छ भने क्वारेन्टिनमा जम्मा ७४ जना मात्र छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology