Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु

पोखरामा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ६, २०७७ बिहिवार • १७:५५:१९ बजे
  • 3.2K
    SHARES
  • पोखरामा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु

    पोखरामा कोरोना भाइरस संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

    images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १०:४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

    मधुमेहका बिरामी समेत रहेका उनीमा माघ १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology