Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ भीमादमा स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते

तनहुँ भीमादमा स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ६, २०७७ बिहिवार • १९:००:०२ बजे
  • 4.6K
    SHARES
  • तनहुँ भीमादमा स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते

    पोखरा - तनहुँमा स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते भएका छन् ।

    images

    बिहीबार बिहान भीमाद नगरपालिका ७ को भित्री सडकखण्डमा अम्मर भूपू सैनिक  बोर्डिङको ग१क ४१६९ नं को बस अनियन्त्रित भई सडकमा पल्टदा नौ विद्यार्थी घाइते भएका हुन् ।

    घाइते विद्यार्थीको स्थानीय बराम मेडिकलमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

    उक्त घटनाको बारेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology