Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा बिजयपुर खोलाको बीचमा ढुङगामा अडकिएको अवस्थामा पुरुष शव फेला

पोखरा बिजयपुर खोलाको बीचमा ढुङगामा अडकिएको अवस्थामा पुरुष शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ९, २०७७ आइतवार • ०९:३२:४९ बजे
  • 3.2K
    SHARES
  • पोखरा बिजयपुर खोलाको बीचमा ढुङगामा अडकिएको अवस्थामा पुरुष शव फेला

    प्रतिकारत्मक तस्विर

    images

    पोखरा - पोखरामा एक पुरुषको शव खोलामा मृत अवस्थामा भेटिएका छन् ।

    पोखरा ३३ पट्नेरीस्थित बिजयपुर खोलाको बीचमा ढुङगामा अडकिएको अवस्थामा पुरुष शव फेला परेको हो ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अन्दाजी ५० वर्ष उमेर समूहको देखिने मृतकको नाम थर भने खुल्न सकेको छैन ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology