Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जामा आफ्नै घरको दलिनमा झुन्डि मृत अवस्थामा गुरुङ फेला

स्याङ्जामा आफ्नै घरको दलिनमा झुन्डि मृत अवस्थामा गुरुङ फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • २०:१७:१० बजे
  • 1.7K
    SHARES
  • स्याङ्जामा आफ्नै घरको दलिनमा  झुन्डि मृत अवस्थामा  गुरुङ  फेला

    पोखरा - स्याङ्जामा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन ।

    images

    स्याङजा वालिङ नपा ४ माझगाऊ बस्ने वर्ष ५५ को हिम बहादुर गुरुङ आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेका हुन ।

    गण्डकी प्रदेश प्रहरी अनुसार खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # झुन्डि
  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology