Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जना घाइते

तनहुँमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • २०:२६:३५ बजे
  • 1.1K
    SHARES
  • तनहुँमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जना घाइते

    पोखरा - तनहुँमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन । 

    images

    तनहुँ ब्यास नपा १ अम्रेनीमा ग ९ प ३७२७ नं को मोटरसाइकल र ग १ त ४२४५ नं को ट्याक्टर एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक व्यास नपा ५ पाटन बस्ने वर्ष २८ को पुर्ण बहादुर थापा मगर घाईते भएका हुन।

    प्रहरीका अनुसार घाइते मगरको मेट्रोसिटि अस्पताल पोखरामा उपचार भईरहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology