पोखरा - तनहुँमा एक युवतीले पासो लगाई झुन्डि आत्महत्या गरेकी छन ।
भिमाद नपा ९ थानडाँडामा बस्ने वर्ष २३ कि अन्जु हमालले घर देखि नजिकै रहेको बेडुलाको रुखमा सलको पासो लगाई आत्महत्या गरेकी हुन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।