Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गयाे

दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गयाे

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

फाल्गुण १२, २०७७ बुधवार • १५:५१:०७ बजे
  • 2.1K
    SHARES
  • दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गयाे

    दाङ - दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गएको । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर ज्यान गएको प्रहरीले जनाएकाे छ ।

    images

    खानीमा कोइला निकाल्ने क्रममा माेहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।

  • सम्बन्धित विषय:

  • # कोइलाखानी
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology