Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिशूली नदीमा ट्रक खस्यो, ट्रकमा सवार व्यक्तिहरू अज्ञात

त्रिशूली नदीमा ट्रक खस्यो, ट्रकमा सवार व्यक्तिहरू अज्ञात

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १५:५३:४९ बजे
  • 1.2K
    SHARES
  • त्रिशूली नदीमा ट्रक खस्यो, ट्रकमा सवार व्यक्तिहरू अज्ञात

    चितवन - चितवनको इच्छाकामना गाउँपालिका-६ नाग्दीखोला क्षेत्रबाट ट्रक त्रिशूली नदीमा खसेको छ।

    images

    ना। ७ ख ७८७ नम्बरको आइचर ट्रक आज बिहान नदीमा खसेको हो।

    इलाका प्रहरी कार्यालय मुग्लिनले ट्रकको अगाडिको भाग छुट्टिएर नदीभित्रै पसेको र पछाडिको भाग नदीको किनारमा फेला परेको जनाएको छ।

    प्रहरीले ट्रकमा सवार व्यक्तिहरूको खोजी कार्य थालेको छ।

  • सम्बन्धित विषय:

  • # त्रिशूली नदीमा खस्दा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology