Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङ कपुरगाउँमा ट्याक्टर दुर्घटना,तनहुँका चालक जोशी घाइते

लमजुङ कपुरगाउँमा ट्याक्टर दुर्घटना,तनहुँका चालक जोशी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १७:१९:२६ बजे
  • 1.7K
    SHARES
  • लमजुङ कपुरगाउँमा ट्याक्टर दुर्घटना,तनहुँका चालक जोशी घाइते

    लमजुङ - बिहिवार लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

    images

    क्वहोलासोथार गाउँपालिका १ कपुरगाउँमा लु४त ६९७८ नं को ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् ।

    तनहुँ भानु नगरपालिका-१० चिसापानी घर भएका चालक २४ वर्षीय सन्तोष जोशीलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

    घाइते जोशी उक्त ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology