Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा ३० स्थित टुडाको मुखमा एक चितुवा मृत अवस्थामा फेला

पोखरा ३० स्थित टुडाको मुखमा एक चितुवा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १७:२६:१८ बजे
  • 1.8K
    SHARES
  • पोखरा ३० स्थित टुडाको मुखमा एक चितुवा मृत अवस्थामा फेला

    पोखरा - बिहीबार बिहान पोखरामा एक चितुवा मृत अवस्थामा फेला परेको छ ।

    images

    पोखरा महानगरपालिका ३० स्थित टुडाको मुखमा चितुवा मृत फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार बिहान ७:२५ बजे चितुवा मृत अवस्थामा फेला परेको हो ।

    मृत भेटिएको अन्दाजी २ वर्षको चितुवालाई जिल्ला बन कार्यालयको जिम्मा लगाइएको प्रवक्ता हमालले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology