Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तातोपानीमा जिप दुर्घटना,एकको मृत्यु चार घाईते

तातोपानीमा जिप दुर्घटना,एकको मृत्यु चार घाईते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७७ शुक्रवार • ०३:४७:३८ बजे
  • 1.2K
    SHARES
  • तातोपानीमा जिप दुर्घटना,एकको मृत्यु चार घाईते

    म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ  बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकै बिहिबार राती ग १ ज ६७८८ नम्बरकाे बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    images

    अन्दाजी रातको १० बजे भएको उक्त दुर्घटनामा परेका सबैको स्थानिय बासीहरुले रातिनै उद्दार गरी थप उपचारका लागी अस्पताल पठाईएको थियो।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology