Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई पटक शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु

दुई पटक शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • १२:४२:३२ बजे
  • 1.1K
    SHARES
  • दुई पटक शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु

    प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।

    images

    ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो ।

    उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको  प्रमुख पार्धेले बताए । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology