Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ताप्लेजुङको दोभान बजारमा बिहनै देखी आगलागी ४० घर जलेर पूरै नष्ट, नियण्त्रणको प्रयास जारी

ताप्लेजुङको दोभान बजारमा बिहनै देखी आगलागी ४० घर जलेर पूरै नष्ट, नियण्त्रणको प्रयास जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १८, २०७७ मंगलवार • ११:५५:०४ बजे
  • 1.4K
    SHARES
  • ताप्लेजुङको दोभान बजारमा बिहनै देखी आगलागी  ४० घर जलेर पूरै नष्ट, नियण्त्रणको प्रयास जारी

    ताप्लेजुङ - ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्।

    images

    मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

    बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्।

    उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology