Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई ट्रक एक आपसमा ठक्कर खादा ट्रक चालक पोखरा १५ का बिक सहित दुबै चालकको मृत्यु

दुई ट्रक एक आपसमा ठक्कर खादा ट्रक चालक पोखरा १५ का बिक सहित दुबै चालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १८, २०७७ मंगलवार • १२:०९:२१ बजे
  • 4.4K
    SHARES
  • दुई ट्रक एक आपसमा ठक्कर खादा ट्रक चालक पोखरा १५ का बिक सहित दुबै चालकको मृत्यु

    नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) - सोमबार राति नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) मा दुई ट्रक एक आपसमा ठक्कर खादाँ दुबै चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालत नवलपरासी बर्दाघाट सुस्ता पुर्वका का अनुसार ना६ख ३०११ र ना ७ ख ७०२३ नं को ट्रक आपसमा ठोक्किएका हुन् ।

    images

    दुर्घटनामा परी मृत्यु हुनेमा ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपाने र ना ७ ख ७०२३ नं को ट्रक चालक पोखरा महानगरपालिका १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक रहेका छन् ।

    ञदुर्घटनामा परेर ट्रकका सहचाल घाइते भएका छन्। ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका ३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका ६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन्।

    घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रक दुर्घटना
  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology