Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कलेज जान हिडेकी एक युवतीको एका बिहानै जीपले ठक्कर दिदाँ ज्यान गयो

कलेज जान हिडेकी एक युवतीको एका बिहानै जीपले ठक्कर दिदाँ ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • ११:२६:४४ बजे
  • 1.7K
    SHARES
  • कलेज जान हिडेकी एक युवतीको एका बिहानै जीपले ठक्कर दिदाँ ज्यान गयो

    मयुर पाटी न्युज - कलेज जान हिडेकी एक युवतीको एका बिहानै जीपले ठक्कर दिदाँ ज्यान गएको छ ।

    images

    मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् ।

    बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।

    जिपसहित चालक प्रविन गिरीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच दाहालको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका एकान्तकुना क्षेत्रमा प्रदर्शन गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # जीप
  • # जीपले ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology