Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव,हल्का पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव,हल्का पानी पर्ने सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७७ बिहिवार • १०:१०:१९ बजे
  • 1.1K
    SHARES
  • आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव,हल्का पानी पर्ने सम्भावना

    आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।

    images

    उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने मौसमविद् शाक्यले बताइन् ।

    आज काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बद्ली हुने मौसमविद्ले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology