Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा प्रहरीलाई चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा ट्रक चालक पक्राउ

चितवनमा प्रहरीलाई चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा ट्रक चालक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • ०७:४७:३५ बजे
  • 2.0K
    SHARES
  • चितवनमा प्रहरीलाई चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा ट्रक चालक पक्राउ

    मयुरपाटी न्युज,पोखरा - चितवनमा प्रहरीलाई चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका २ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् ।

    images

    शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका ३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए ।

    चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घुस
  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology