Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा जीएमसी हस्पिटल अगाडि महिला मृत अवस्थामा फेला

पोखरामा जीएमसी हस्पिटल अगाडि महिला मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • १६:४२:०६ बजे
  • 5.0K
    SHARES
  • पोखरामा जीएमसी हस्पिटल अगाडि महिला मृत अवस्थामा फेला

    पोखरा - पोखरामा जीएमसी हस्पिटल अगाडि सडक छेउमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

    images

    पोखरा महानगरपालिका ९ नयाँ बजार स्थित जीएमसी हस्पिटल अगाडि सडक छेउमा आइतबार एक महिला मृत अवस्थामा फेला परेको हो ।

    पोखरा १८ सेदी बस्ने ३९ वर्षीय विमला वि।क। आइतबार बिहान १० बजे सडकको छेउमा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology