Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा एक मजदुर छतबाट खसेर घाइते, गण्डकी मेडिकल कलेजमा उपचार हुदैँ

पोखरामा एक मजदुर छतबाट खसेर घाइते, गण्डकी मेडिकल कलेजमा उपचार हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २४, २०७७ सोमवार • १३:४२:२७ बजे
  • 2.1K
    SHARES
  • पोखरामा एक मजदुर छतबाट खसेर घाइते, गण्डकी मेडिकल कलेजमा उपचार हुदैँ

    पोखरा -पोखरामा एक मजदुर छतबाट खसेर घाइते भएका छन् ।

    images

    आईतबार बिहान पोखरा -७ मासबारस्थित उदय अधिकारीको १ तले घरमा काठको काम गर्ने क्रममा छतबाट खसेर पर्सा घर भई हाल पोखरा-९ प्रगती टोलमा बस्दै आएका १८ वर्षीय समीर मियाँ घाइते भएका हुन् ।

    घाइते मियाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको जानकारी गण्डकी प्रदेश प्ररही कार्यालय पोखराले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # छतबाट खसेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology