Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२१ वर्षिय युवकको घाटी रेटी हत्या

२१ वर्षिय युवकको घाटी रेटी हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १०:३१:२३ बजे
  • 724
    SHARES
  • २१ वर्षिय युवकको घाटी रेटी हत्या

    बारा । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ ।

    images

    काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । घटनाबारे थप विवरण आउनै बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनकाे हत्या गरेको स्थानीयले जनाएका छन् ।

    उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेकाे प्रहरीले जनाएकाे छ।

  • सम्बन्धित विषय:

  • # घाटी रेटी हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology