Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा गुरुङको मृत्यु

तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा गुरुङको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • २०:१८:५६ बजे
  • 5.0K
    SHARES
  • तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा  गुरुङको मृत्यु

    दमौली । तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा मंगलबार एकजनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका ५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका ८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    किमलघाटस्थित सेती नदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology