Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा सेती नदीले बगाउँदा एक जनाको मृत्यु

तनहुँमा सेती नदीले बगाउँदा एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १५:५३:०६ बजे
  • 4.0K
    SHARES
  • तनहुँमा सेती नदीले बगाउँदा एक जनाको मृत्यु

    तनहुँ- शुक्लागण्डकी नगरपालिकामा सेती नदीले बगाउँदा एक जनाको मृत्युको छ ।

    images

    नुहाउने क्रममा शुक्लागण्डकी ८ ढोरफिर्दीस्थित सेती नदीले बगाउँदा स्थानीय ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार नदीले बगाएर बेपत्ता भएका थापा कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएका थिए ।

    नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नदीले बगाउँदा मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology