Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ

१४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १९:०३:५६ बजे
  • 745
    SHARES
  • १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ

    पोखरा - १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ ।

    images

    पर्शुराम नगरपालिका-५ वसकोईरा बस्ने २८ वर्षीय बल बहादुर पुनमगर समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    बल बहादुर समेत ५ जनाले ती बालिकालाई ५६ महिना अगाडिदेखि ललाई फकाई बिभिन्न प्रलोभन देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उक्त घटनामा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २४ वर्षीय डम्फु सिजालीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology