Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा १ लाख १४ हजार र १६ थान कौडा सहित ३ जना पक्राउ

बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा १ लाख १४ हजार र १६ थान कौडा सहित ३ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १९:३७:४८ बजे
  • 1.3K
    SHARES
  • बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा १ लाख १४ हजार  र १६ थान कौडा सहित ३ जना पक्राउ

    चितवन- रत्ननगर नगरपालिका-१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कौडा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology