Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं सुकेधारास्थित आयुष डान्सबारबाट १ लाख ६३ हजार नक्कली रूपैयाँ सहित २ जना पक्राउ

काठमाडौं सुकेधारास्थित आयुष डान्सबारबाट १ लाख ६३ हजार नक्कली रूपैयाँ सहित २ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २८, २०७७ शुक्रवार • १९:४६:३७ बजे
  • 1.1K
    SHARES
  • काठमाडौं सुकेधारास्थित आयुष डान्सबारबाट १ लाख ६३ हजार नक्कली रूपैयाँ सहित २ जना पक्राउ

    काठमाडौं - काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

    महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नोट सहित डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # नक्कली नोट
  • # रूपैयाँ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology