Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा एक व्यक्ति मृत अवस्थामा फेला

तनहुँमा एक व्यक्ति मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १, २०७७ आइतवार • २०:५२:४१ बजे
  • 6.0K
    SHARES
  • तनहुँमा एक व्यक्ति मृत अवस्थामा फेला

    तनहुँ - आइतबार बिहान तनहुँमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रिसिङ गाँउपालिका-५ निवासी ६५ वर्षीय मणिलाल कुमाल मृत अवस्थामा फेला परेको हो 

    images

    घिरिङ गाँउपालिका-४ गड्यौलीस्थित फागुन २५ गते छोरोको घरमा जादैगर्दा बाटोमा बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा आइतबार बिहान १०ः३० बजे नवलपुरको बुलिङटार गाँउपालिका–६ निरन्दी खोला र काली गण्डकीको दोभानमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology