Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिदाँ कास्कीका अधिकारीको मृत्यु

ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिदाँ कास्कीका अधिकारीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • ११:३१:१५ बजे
  • 3.0K
    SHARES
  • ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिदाँ  कास्कीका अधिकारीको मृत्यु

    ललितपुर - गएराति ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

    images

    आइतबार राति ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ ०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको हो ।

    मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालक र कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology