Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा पुरुष बलढ्याङ्ग्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला

तनहुँमा पुरुष बलढ्याङ्ग्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २, २०७७ सोमवार • १५:२७:१३ बजे
  • 5.7K
    SHARES
  • तनहुँमा पुरुष बलढ्याङ्ग्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला

    तनहुँ - तनहुँमा एक जना पुरुष बलढ्याङ्ग्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेको छ ।

    images

    ब्यास नपा ७ बोटेटार बस्ने बर्ष ४५ को श्रीकान्त बोटेले आफ्नो घर नजिकै रहेको बलढ्याङ्ग्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । ।

    यस्तै जिल्ला नवलपरासी (पूर्व) देवचुली नपा ६ बस्ने वर्ष ४६ कि थानीसरा राई मगरले आफ्नै घरको वलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # मृत
  • # झुन्डि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology