Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १८:१९:०५ बजे
  • 1.3K
    SHARES
  • बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते

    बागलुङ - बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते भएका छन् ।

    images

    काठेखोला गाउँपालिका ६ सुलडाँडास्थित भित्री सडकखण्डमा तग्रामबाट बिहुँतर्फ जाँदै गरेको बा ८१ प २९४२ नं।को मोटरसाइकल सडकबाट १५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

    उक्त दुर्घटनामा मोटरसाइकल चालक काठेखोला गाउँपालिका-४ तग्राम निवासी ३५ वर्षीय भीम सुनार घाइते हुनुभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सुनारको धौलागिरि अस्पताल बाग्लुङमा उपचार भइरहेको पोखराले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology